आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भिरबाट लडेर पाल्पामा एक जनाको ज्यान गयो

मङ्गलबार, ०३ माघ २०७९, १३ : ५६
मङ्गलबार, ०३ माघ २०७९

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. ६ स्थित पटुवा चौरमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । सोमबार बिहान साढे ८ बजे घर नजिकै नेप्टा भिरबाट लडेर ६० वर्षका वेदबहादुर बलालको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।

 जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता वीरेन्द्र थापाका अनुसार भिरबाट लडेर मृत अवस्थामा रहेका बलाललाई भेटेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप