आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

चार उपप्रधानमन्त्रीमा लिङ्देन कान्छो वरीयतामा

मङ्गलबार, ०३ माघ २०७९, १५ : २६
मङ्गलबार, ०३ माघ २०७९

काठमाडौँ । २३ सदस्यीय मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री समेत चार जना बनेका छन् । एमालेबाट विष्णु पौडेल, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने र राप्रपाबाट राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री बनेका हुन् ।

जसमा लिङ्देनको वरीयता उपप्रधानमन्त्रीको सबैभन्दा पुछार अर्थात चौथो नम्बरमा रहेका छ । पहिलो वरीयतामा पौडेल, दोस्रोमा श्रेष्ठ र तेस्रोमा लामिछाने छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप