आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनको मूल्य तोलामा १ लाख ४ हजारमा झर्‍यो

बुधबार, ०४ माघ २०७९, ११ : १५
बुधबार, ०४ माघ २०७९

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्दै १ लाख ४ हजार ५ सय रुपैयाँमा झरेको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ सय रुपैयाँले घट्दै १ लाख ५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । 
यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ६ सय रुपैयाँले नै घट्दै १ लाख ४ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता चाँदीको मूल्य भने बुधबार थप तोलामा १५ रुपैयाँले घट्दै १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप