आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कमल थापाको पार्टीको नयाँ कार्यालय हाँडीगाउँमा

बुधबार, ०४ माघ २०७९, १५ : २५
बुधबार, ०४ माघ २०७९

काठमाडौं । राप्रपा नेपालको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका वडा नं ५ स्थित हाडिगाँउ, ढुंगेधारामा  सरेको छ।
बुधबार पार्टी अध्यक्ष कमल थापाले कार्यालयको उद्घाटन गरेका छन् । पार्टीलाई व्यवस्थित र चुस्त रुपमा संचालन गर्न नयाँ ठाउँमा पार्टी कार्यालय सारिएको महामन्त्री तथा सचिवालय प्रमुख भाष्कर भद्राले जानकारी दिए । 

विशालनगरमा रहेको पार्टी कार्यालय भवन सानो भएको र पार्किङको समस्या भएकाले नयाँ ठाउँमा कार्यालय सारिएको समेत भद्राले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप