आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फेरि बढ्यो सुनको मूल्य, एकैदिन तोलामा ७ सय रुपैयाँ वृद्धि

शुक्रबार, ०६ माघ २०७९, ११ : २२
शुक्रबार, ०६ माघ २०७९

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ फेरि आकाशिएको छ । बिहिबार प्रतितोला १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एकैदिन ७ सय रुपैयाँले बढ्दै १ लाख ५ हजार २ सय रुपैयाँमा उक्लिएको हो । 

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ७ सय रुपैयाँले नै बढ्दै १ लाख ४ हजा ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यता चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढ्दै आज १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप