आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

राष्ट्रपतिबाट सभामुख घिमिरेले लिए शपथ

शुक्रबार, ०६ माघ २०७९, ११ : ५१
शुक्रबार, ०६ माघ २०७९

काठमाडौँ । प्रतिनिधि सभाका नवनियुक्त सभामुख देवराज घिमिरेले शपथ लिएका छन् ।   शुक्रबार राष्ट्रपति कार्यालाय शीतल निवासमा आयोजित  समारोहमा सभामुख घिमिरेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएकी हुन् । 

सभामुखको सपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप