आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

नवनिर्वाचित सभामुखको पहिलो निर्णय : सांसदहरुबीच अन्तरक्रिया कार्यक्रम गर्ने

शुक्रबार, ०६ माघ २०७९, १३ : ०५
शुक्रबार, ०६ माघ २०७९

काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पदबहाली गरेका छन् । शुक्रबार अपरान्ह सभामुख घिमिरेले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गरेसँगै उनले आफ्नो पहिलो निर्णय पनि गरेका छन् ।

सभामुख घिमिरेले नवनिर्वाचित सांसदहरुका लागि संसदीय अभ्यास र प्रक्रियासम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने निर्णय गरेका हुन् । कार्यक्रम कहिले र कहाँ गर्ने निर्णय भने भएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप