आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सभामुख घिमिरेद्वारा शहीदप्रति श्रद्धाञ्जलि अर्पण

शुक्रबार, ०६ माघ २०७९, १४ : २१
शुक्रबार, ०६ माघ २०७९

काठमाडौँ । नवनिर्वाचित सभामुख देवराज घिमिरेले लैनचौरस्थित शहीद स्मृति स्मारक जानुभई शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथग्रहण पश्चात् उहाँ स्मारकस्थलमा गएका थिए । सभामुख घिमिरेले शहीदको सम्झनामा बनाइएको स्मारकमा माल्यार्पण  गर्नाका साथै एक मिनेट मौनधारणसमेत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप