आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सेयर बजार आज बन्द

आइतबार, ०८ माघ २०७९, ११ : १६
आइतबार, ०८ माघ २०७९

काठमाडौँ । सरकारले सोनाम ल्होछारको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ । सोही कारण आज नेप्से पनि बन्द भएको छ । अब सेयर बजार सोमबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि बिहीबार नेप्से सूचक ५.७१ अंकले बढेर २१७८.८१ विन्दुमा आएर रोकिएको थियो । 

पछिल्लो समय सेयर बजार केही बढेको छ । सेयर १८ सयको हाराहारीमा आएकोमा साढे २२ सयको विन्दुमा पुगिसकेको छ । अहिले सेयर बजार करेक्सनको अवस्थामा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप