आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेता प्रदीप नेपाल र सभामुख घिमिरेबीच भेटवार्ता

आइतबार, ०८ माघ २०७९, २० : ३२
आइतबार, ०८ माघ २०७९

काठमाडौं । नवनिर्वाचित सभामुख देवराज घिमिरे र  पुराना नेता प्रदीप नेपालबीच भेटवार्ता भएको छ ।

बिहीबार सभामुखमा चयन भएका घिमिरे आइतबार नेता नेपाललाई भेट्न उनको गोठाटारस्थित निवास पुगेका थिए ।

भेटमा एमाले सांसद सूर्य थापा पनि सहभागी थिए । नेपाल पार्टीका अग्रज नेता र सभामुखका नातेदार पनि भएकाले उनीहरूबीच भेटवार्ता भएको थापाले बताए । घिमिरे नाताले नेपालका भान्जा पर्छन् ।-न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप