आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विकास र अञ्जली अभिनीत ‘नबुझ्छौ कहिले तिमी’ सार्वजनिक

शनिबार, १४ माघ २०७९, ०७ : ५७
शनिबार, १४ माघ २०७९

काठमाडौँ । विकास लामिछाने र अञ्जली अधिकारी अभिनीत आधुनिक गीत ‘नबुझ्छौ कहिले तिमी’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सविना अधिकारीको स्वर तथा संगीत रहेको गीतलाई सन्ध्या पौडेलले लेखेकी हुन् ।  प्रकाश केसीले एरेन्ज गरेको गीतको भिडियोलाई  मुकेश हुमागाईंले खिचेका हुन् ।

गीतमा राहुल बराईलीको कोरियोग्राफी, विनोद वामको सम्पादन र कृष्णदेव रुपाखेती निर्देशन रहेको छ । भिडियोमा कलाकारहरू लामिछाने र अधिकारीको अलावा अवि सुनुवार, रेशम फिरिरी, आदित्य देव रुपाखेतीलगायतको अभिनय रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप