लुम्बिनी प्रदेश सभाको पाँचौ बैठक आजबाट सुरु हुने
शुक्रबार, २० माघ २०७९, ०८ : ०४
दाङ । लुम्बिनी प्रदेश सभाको पाँचौ बैठक आजबाट सुरु हुने भएको छ ।
लुम्बिनी प्रदेश अधिवेसनको पाँचौ बैठक अपरान्ह १ बजेवाट सुरु हुने प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिएका छन ।