आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
महाशिवरात्रि नजिकिँदै गर्दा पशुपतिमा रङ्गरोगन सुरु (फोटो फिचर)

महाशिवरात्रि नजिकिँदै गर्दा पशुपतिमा रङ्गरोगन सुरु (फोटो फिचर)

शनिबार, २८ माघ २०७९

काठमाडौँ । महाशिवरात्रि नजिकिएसँगै काठमाडौँको पशुपतिनाथ परिसरमा रङ्गरोगनको काम सुरु भएको छ ।

कोरोना सङ्क्रमणको त्रास कम भएकोले यस वर्ष पशुपति क्षेत्रमा महाशिवरात्रिको अवसरमा दर्शनार्थी बढ्ने अनुमान पशुपति विकास कोषले गरेको छ । 

महाशिवरात्रि व्रत फागुन महिनाको कृष्णपक्षको चतुर्दशी तिथिको दिन मनाउने गरिन्छ । यसपालिको महाशिवरात्रि ६ फागुनमा परेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया