आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुको शपथ आइतबार

शनिबार, २८ माघ २०७९, २२ : ४२
शनिबार, २८ माघ २०७९

दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुको शपथ आइतबार हुने भएको छ । आइतबार प्रदेश राजधानी दाङमा दिउँसो १ बजेका शपथ ग्रहणको कार्यक्रम तय भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । 

शनिबार प्रदेश प्रमुख अनिक शेरचनले मुख्यमन्त्री लीला गिरीको सिफारिसमा १० सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । 
 मुख्यमन्त्री  गिरीको सिफारिसमा प्रदेश प्रमुख  शेरचनले शनिबार संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप