आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशका सहिद परिवारलाई सम्मान

सोमबार, ०१ फागुन २०७९, २० : २५
सोमबार, ०१ फागुन २०७९

रुपन्देही । लुम्बिनी प्रदेशका सहिद परिवारलाई सम्मान गर्दै जनयुद्ध दिवस मनाइएको छ । सोमबार जनयुद्ध दिवसको अवसरमा लुम्बिनी प्रदेशका सहिद परिवारलाई सम्मान गरिएको हो । रुपन्देहीमा ६५ जना  सहिद परिवार रहेका छन् ।

पूर्व मन्त्री तथा पार्टी लुम्बिनी प्रदेश संयोजक सुदर्शन बरालको  नेतृत्वमा लुम्बिनीका पहिला सहिद टिकाराम गौतम र गणेश ढकालको घरमा गएर सम्मान गरिएको छ । सो अवसरमा बरालले पार्टीले सहिद परिवारको  मर्म बुझ्न नसक्दा अन्य पार्टीमा प्रवेश गर्न बाध्य भएको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप