केपी ओली कपको समूह चरणका खेल सुरु, ओलीले गरे उद्घाटन (तस्बिरहरु)
बिहीबार, ११ फागुन २०७९, १७ : २४
काठमाडौँ । बिहीबारदेखि केपी ओली कपको समूह चरणका खेल सुरु भएको छ । खेलको पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।
ललितपुरस्थित एन्फा कम्प्लेक्समा खेल हुनेछन् । प्रतियोगितामा ए डिभिजन लिगका ७ र एक आयोजक टोली केपी ओली एफसी गरी ८ टिमले प्रतिष्पर्धा गर्नेछन् ।
अध्यक्ष ओलीले उद्घाटन गरेको खेलका तस्बिरहरु हेरौं ।