सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
एमाले सचिवालय बैठकका १४ तस्बिर हेर्नुहोस्

एमाले सचिवालय बैठकका १४ तस्बिर हेर्नुहोस्

शनिबार, १३ फागुन २०७९

काठमाडौँ ।  नेकपा एमालेको सचिवालय बैठक शनिबार  छ । पार्टी कार्यालय, च्यासलमा  बसेको सचिवालय बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा फागुन २५ गतेसम्म रहने र त्यसपछि आवश्यक निर्णय लिने तय गरेको छ  ।
यस्तै राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङलाई बनाउने निर्णय गरेको छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया