आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दुर्गा प्रसाईं एमालेको केन्द्रीय सदस्यबाट बर्खास्त

शनिबार, १३ फागुन २०७९, ११ : ३४
शनिबार, १३ फागुन २०७९

काठमाडौँ । नेकपा एमालेले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई पदबाट हटाएको छ । शनिबार बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको हो ।

प्रसाईंले केही दिनअघि पार्टीको नीति विपरित पूर्व राजा ज्ञानेन्द्र शाहसहितका राजपरिवारलाई निमन्त्रणा गरेर छुट्टै अभिायन सुरुवात गरेका थिए । उनले देशमा हिन्दु राष्ट्र र राजतन्त्र फर्काउने पनि वकालत गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप