आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी विश्वकप लिग

नेपालको तेस्रो विकेट गुम्यो, कुशल ५६ रन बनाएर आउट

सोमबार, १५ फागुन २०७९, १७ : ५४
सोमबार, १५ फागुन २०७९

काठमाडौँ  । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत नेपालले पपुवा न्युगिनीविरुचको खेलमा तेस्रो विकेट गुमाएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले दिएको २०४ रनको लक्ष्य पछ्याएको नेपालले कुशल भुर्तेलको रुपमा तेस्रो विकेट गुमाएको छ ।

भुर्तेलले ५६ रन बनाएर आउट भए । उनलाई असाड भालाले आउट गराएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप