आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सेनाले गर्‍यो सर्प र बिच्छीले टोकेका ५२ जनाको उपचार

मङ्गलबार, १६ फागुन २०७९, १८ : ४१
मङ्गलबार, १६ फागुन २०७९

काठमाडौँ । नेपाली सेनाले सर्प र बिच्छीले टोकेका ५२ जनाको उपचार गरेको छ ।

नेपाली सेनाका अनुसार गत माघ १४ देखि फागुन १३ गतेसम्म सर्प र बिच्छीले टोकेका ५२ जनाको उपचार गरेको हो ।

जसअनुसार पूर्वी पृतनाले सबैभन्दा बढी २२ जनाको उपचार गरेको छ भने मध्य पूर्वी पृतनाले १५, मध्य पश्चिम पृतनाले ११, उत्तर पश्चिम पृतनाले १ र सुदूरपश्चिम पृतनाले १ जना गरी ५२ जनाको उपचार गरेको हो ।-न्युज कारखाना

s

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप