आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

बुधबार, १७ फागुन २०७९, १२ : १५
बुधबार, १७ फागुन २०७९

काठमाडौँ। नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । बुधबार दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएको सो पार्टीले जनाएको छ । 

पार्टी कार्यालय आलोकनगरमा बस्ने बैठकमा पछिल्लो राजनीतिक अवस्था, राष्ट्रपति निर्वाचनलगायतमा छलफल हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । नेकपा एकीकृत समाजवादी राजनीतिक समिकरण फेरिएसँगै सरकारमा जाने तयारीमा छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप