आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मन्त्री मोदीले गरे प्रशिक्षण प्रतिष्ठानको निरीक्षण

बुधबार, १७ फागुन २०७९, १६ : २९
बुधबार, १७ फागुन २०७९

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले नेपाल प्रशिक्षण प्रतिष्ठानको अवलोकन तथा निरीक्षण गरेका छन् । 

बुधबार प्रतिष्ठान पुगेका मन्त्री मोदीले कर्मचारीलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिष्पर्धा गर्न सक्ने जनशक्तिको रुपमा विकास गर्नुपर्ने बताए । 

उनले भने,‘हाम्रा राष्ट्र सेवक कर्मचारीहरुलाई आगमी दिनमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न सक्ने गरी प्रशिक्षण दिनुपर्छ। कर्मचारीको जनशक्ति विकासमा प्रतिष्ठानको भूमिका ठूलो छ ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप