आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी विश्वकप लिग

नेपालको लगातार विकेट पतन

बिहीबार, १८ फागुन २०७९, १७ : १६
बिहीबार, १८ फागुन २०७९

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईमा लागि त्रिकोणात्मक एकदिवसीय यूएई टोलीविरुद्धको खेलमा सातौं विकेट गुमाएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएईले दिएको २०८ रनको लक्ष्य पछ्याएको नेपालले सातौं विकेट गुमाएको हो । 

नेपालका दिपेन्द्र सिंह ऐरी २० औं ओभरको तेस्रो बलमा बोल्ड आउट भए । दिपेन्द्रले ७ रन बनाए । उनलाई रोहन मुस्तफाले आउट गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप