आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी विश्वकप लिग

नेपालको नवौं विकेट गुम्यो, सन्दीप आए ब्याटिङमा

बिहीबार, १८ फागुन २०७९, १७ : ३९
बिहीबार, १८ फागुन २०७९

काटमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईमा लागि त्रिकोणात्मक एकदिवसीय यूएई टोली विरुद्धको खेलमा नवौं विकेट गुमाएको छ ।  दुवई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएईले दिएको २०८ रनको लक्ष्य पछ्याएको नेपालले नवौं विकेट गुमाएको हो । 

नेपालका गुलशन झा ४ रन बनाएर आउट भए । उनलाई कार्तिके मायपेनले एलबीडब्लू आउट गराए । यसअघि सोमपाल कामीलाई ४ रनमा रोहन मुस्तफाले एलबीडब्लू आउट गराएका थिए । अहिले सन्दीप लामिछाने व्याटिङमा आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप