सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पशुपति, तिलक र कामनाको ‘कहिले कमाउनी’

शनिबार, २० फागुन २०७९

काठमाडौं । पैसा कमाउन नसकेको पीडालाई आधार बनाएर नयाँ गीत ‘कहिले कमाउनी’ सार्वजनिक भएको छ ।

पशुपति शर्मा, तिलक ओली र कामना ओलीको स्वर रहेको गीतको शब्द र संगीत तिलक ओलीकाे रहेका छ । गीतकाे एरेन्ज मिक्सिङ विनोद बाजुरालीले गरेका हुन् ।

गीतकाे भिडियोमा पशुपति शर्मा,कामना ओली,वीरेन्द्र ओली,पूर्णिमा जी  एम,रमेश शर्मा,राजन मोक्तान,रत्ना भुजेल,कल्पना मल्ल,शरद एल जी,दुर्गा तामाङ र रोजा तामाङको अभिनय रहेको छ ।

वीरेन्द्र ओलीको निर्देशन रहेको भिडियोमा  प्रकाश खड्काको छायाङ्कन, दीपक विष्टको सम्पादन छ । भिडियोको कोरियोग्राफी शरद एल जिले गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया