आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इजरायलमा हजारौँ मानिस किन विरोध प्रदर्शन गरिरहेका छन् ?

आइतबार, २१ फागुन २०७९, १० : ०४
आइतबार, २१ फागुन २०७९

इजरायलमा विरोध प्रदर्शन भइरहेको छ । यहाँका सडकमा हजारौँ मानिसलाई देख्न सकिन्छ । यो प्रदर्शन सरकारको न्यायिक सुधार ल्याउने कोसिस विरुद्ध भइरहेको छ । 

प्रदर्शन पछिल्लो ९ हप्तादेखि भइरहेको छ । सडकमा मानिसहरू झन्डा, ब्यानर, ड्रम लिएर घुमिरहेका छन् र लोकतन्त्रलाई बचाउने कुरा गरिरहेका छन् ।

यो प्रदर्शन हुन त शान्तिपूर्वक भइरहेको छ तर तेल अभिभमा केही स्थानमा प्रदर्शनकारीले प्रहरीको ब्यारिकेटिङ हटाइरहेको पनि देखिएको छ ।

प्रहरीले प्रदर्शनकारीलाई हटाउनका लागि वाटर क्याननको प्रयोग गरे । येरुशलममा पनि झडपको खबर आएको छ । थुप्रै विपक्षी नेताले प्रदर्शनविरुद्ध आवाज उठाए ।

यी सुधार अन्तर्गत सर्वोच्च अदालतको न्यायाधीश छान्ने अधिकारी मन्त्रीसँग हुने र यसले अदालतको अधिकारी सीमित हुने बताइएको छ ।

israel1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप