आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाललाई तेस्रो सफलता

बिहीबार, २५ फागुन २०७९, १४ : ३५
बिहीबार, २५ फागुन २०७९

काठमाडौँ । कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तरगत पपुवा न्युगिनीविरुद्धको खेलमा नेपाललाई तेस्रो सफलता प्राप्त भएको छ ।

सन्दीप लामिछानेले अर्धशतक बनाएका टोनी उरालाई शिकार बनाएका हुन् । यसअघि किप्लिन डोरिगा २६ रन बनाएर रनआउट भएका थिए भने सेस बाउलाई दीपेन्द्र सिंह ऐरीले आउट गरेका थिए ।

आसिफ शेखको शतकको सहयोगमा आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले पीएनजी लाई २९८ रनको कीर्तिमानी लक्ष्य दिएको छ।

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप