फोटोफिचर
रामचन्द्र र सुवासले पाएको मतको बाक्सा खोल्दा जे देखियो, तस्बिरमा हेर्नुहोस्
बिहीबार, २५ फागुन २०७९, १६ : ००
राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल विजयी भएका छन् । उनी निकटतम प्रतिस्पर्धी एमालेका सुवास नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
मतगणनाका तस्बिरहरु हेर्नुहोस् :