आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पीएनजीको १०० रन पूरा

शुक्रबार, २६ फागुन २०७९, १० : ४२
शुक्रबार, २६ फागुन २०७९

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनी (पीएनजी)ले यूएईविरुद्ध राम्रो सुरुवात गरेको  छ ।

त्रिवि क्रिकेट मैदामनमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले १०० रन पूरा गरेको छ ।

पीएनजीका किप्लिन दोरिगाले ५५ रनको अर्धशतकीय पारी खेलेर आउट भए । पीएनजीले १७ औं ओभरको चौथो बलमा १०० रन पूरा गरेको हो ।

पीएनजीका लागि अहिले हिरी हिरी ४१ रन बनाएर त्रिजमा छन् । १० ओभरको समाप्तिमा पीएनजीले १ विकेट गुमाएर १०१ रन बनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप