आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालको तेस्रो विकेट पतन

आइतबार, २८ फागुन २०७९, १० : ०६
आइतबार, २८ फागुन २०७९

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्धको खेलमा तेस्रो विकेट गुमाएको छ । 

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले आठौं ओभरको पहिलो बलमा तेस्रो विकेट गुमाएको हो । 

नेपालका कुशल मल्ल ९ रन बनाएर आउट भए । उनलाई यूएईका जुनेड सिदिकीले क्याच आउट गराए । 
यसअघि नेपालले पाँचौं ओभरमा दोस्रो विकेट गुमाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप