आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा बैठक ८ गते बस्नेगरी स्थगित

आइतबार, २८ फागुन २०७९, १६ : ४९
आइतबार, २८ फागुन २०७९

काठमाडौँ । फागुन २९ गतेका लागि बोलाइएको राष्ट्रिय सभा बैठक चैत ८ गते बस्नेगरी स्थगित भएको छ । 

राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले आइतबार सूचना जारी गर्दै फागुन २९ गते दिउँसो १ बजेलाई निर्धारण गरिएको बैठक विशेष कारण चैत आठ गते बस्नेगरी निर्धारण गरिएको जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप