सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘दुई नजर’मा पुष्प र केविकाको रोमान्स

आइतबार, २८ फागुन २०७९

काठमाडौँ । गायिका विद्या तिवारी र गायक सुरेन गौतमको स्वर रहेको ‘दुई नजर’ बोलको गीत सार्वजनिक भएको छ । विष्णुहरि तिवारीको शब्द, विक्रम थापाको संगीत रहेको गीतमा दिनेश श्रेष्ठको एरेन्ज छ ।

गीतको भिडियोमा अभिनेता पुष्प खड्का, केविका खत्री र सुन्दर दासको अभिनय छ । सुब्रतराज आचार्यको निर्देशन रहेको भिडियो डान्सिङ शैलीमा तयार भएको छ । 

विष्णुहरि तिम्सिनाको सम्पादन र मोडल केविकाकै कोरियोग्राफी रहेको भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया