आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सन्दीपले लिए दोस्रो विकेट, नेपाललाई चौथो सफलता

सोमबार, २९ फागुन २०७९, १० : ५५
सोमबार, २९ फागुन २०७९

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध चौथो सफलता हात पारेको छ ।    त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले चौथो विकेट लिएका हुन् । 

सन्दीपले २० औं ओभरको पहिलो बलमा असाड भाललाई क्याच आउट गराएका हुन् । भालले २० रन बनाए ।  यसअघि सन्दीपले १४ औं ओभरको अन्तिम बलमा सेसे बाउको विकेट लिँदै नेपाललाई तेस्रो सफलता दिलाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप