आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यूएईका कप्तान वसिमको अर्धशतक पूरा

बिहीबार, ०२ चैत २०७९, १० : ४८
बिहीबार, ०२ चैत २०७९

काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत आफ्नो निर्णायक खेलमा  यूएईका कप्तान मोहम्मद वसिमले अर्धशतक पूरा गरेका छन् । 

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईका लागि कप्तान वसिमले १५ औं ओभरमा अर्धशतक पूरा गरेका हुन् । वसिमले ४३ बलमा २ चौका र ५ छक्का प्रहार गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप