खेलकुद
सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता
बिहीबार, ०२ चैत २०७९, १० : ५६
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले युएईविरुद्ध दोस्रो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले १७ औ ओभरको दोस्रो बलमा दोस्रो विकेट गुमाएको हो ।
सन्दीप लामिछानेले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् । उनले ब्याट्सम्यान कप्तान मोहम्मद वसिमलाई आउट गराएका हुन् ।