आईसीसी विश्वकप लिग
नेपाललाई तेस्रो सफलता
बिहीबार, ०२ चैत २०७९, ११ : २०
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ ।