सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् उपराष्ट्रपति निर्वाचनको माहौल
उपराष्ट्रपति निर्वाचन

तस्बिरमा हेर्नुहोस् उपराष्ट्रपति निर्वाचनको माहौल

शुक्रबार, ०३ चैत २०७९

काठमाडौँ । शुक्रबार उपराष्ट्रपति पदको निर्वाचनका भएको  छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म मतदान  भएको हो । 

निर्वाचनमा नेकपा एमाले बाट नेतृ अष्टलक्ष्मी शाक्य, जसपाका नेता रामसहायप्रसाद यादव र जनमत पार्टीकी नेतृ ममता झा उम्मेदवार छन् ।

निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभातर्फ पाँच सय ५० मतदाता कायम छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया