त्रिविमा नेविसंघको अग्रता
आइतबार, ०५ चैत २०७९, १८ : ५३
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय केन्द्रीय क्याम्पसको जारी मतगणनामा नेविसंघका उम्मेदवार श्याम ओझाले अग्रता बनाएका छन् ।
आइतबार विद्युतीय मेशिनबाट स्ववियुको मतदान भएको थियो ।
जारी मतगणनामा नेविसंघका श्यामराज ओझाले ३२९ र अनेरास्ववियुका प्रकाश विष्टले २५६ मत ल्याएका छन्।
कुल मतदाता ३४ सय ४ रहेकामा २ हजार ७५ मत खसेको थियो।