टेलिकमको जागिरमा क–कसको निस्कियो नाम ? (सूचीसहित)
बुधबार, ०८ चैत २०७९, १० : १२
काठमाडौँ । नेपाल टेलिकमको जागिरका लागि आह्वान गरिएको दरखास्त अनुसार अन्तिम नतिजा प्रकाशित गरिएको छ । खुला तथा समावेशी प्रतिस्पर्धामार्फत गरिएको पदपूर्तिअनुसार उत्तीर्ण उम्मेदवारलाई नियुक्तिका लागि सिफारिस गरिएको हो ।
जसअनुसार सहायक पदमा खुलातर्फ १२ जना, महिलातर्फ ५ जना उत्तीर्ण हुँदा आदिवासी जनजातीतर्फ ३ जना, मधेसीतर्फ ३ जना, दलिततर्फ १ जनाको नाम सिफारिस गरिएको छ ।
उत्तीर्णको सूची हेर्नुहोस्ः