आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

श्रममन्त्री बन्दै शरतसिंह भण्डारी

बिहीबार, १६ चैत २०७९, ११ : ३५
बिहीबार, १६ चैत २०७९

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको भागमा श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय परेको छ । लोसपाले सो मन्त्रालयको जिम्मेवारीमा वरिष्ठ नेता शरतसिंह भण्डारीलाई पठाउने भएको छ ।

लोसपाका एक कार्यकारिणी सदस्यका अनुसार पार्टीका अध्यक्ष महन्थ ठाकुरले शरतसिंह भण्डारीको नाम श्रममन्त्रीमा पठाउने तयारी गरेका हुन् । पञ्चायतकालदेखि गणतन्त्र आउँदासम्म उनी १५ पटक मन्त्री बनिसकेका हुन् । आज उनले सपथ लिए भने १६ औं पटक हुने हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप