आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

एकीकृत समाजवादीबाट भुसाल र ज्वाला बने मन्त्री

शुक्रबार, १७ चैत २०७९, १३ : ३१
शुक्रबार, १७ चैत २०७९

काठमाडौँ । नेकपा एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रकाश ज्वाला मन्त्री बनेका छन् ।

प्रधानमन्त्री प्रचण्डले भुसाललाई कृषि र ज्वालालाई भौतिक पूर्वाधार तथा यायतायत व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ। मन्त्रीहरुको शपथ ३ बजे हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप