आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

लोसपाबाट शरतसिंह भण्डारी श्रम मन्त्री बने, सिंहदरबारमा रेकर्ड

शुक्रबार, १७ चैत २०७९, १३ : ३३
शुक्रबार, १७ चैत २०७९

काठमाडौँ । लोसपाका नेता शरत्सिंह भण्डारी श्रम मन्त्री  बनेका छन् । प्रधानमन्त्री प्रचण्डले उनलाई श्रम मन्त्रीको जिम्मेवारी दिएका हुन् । 

शरत्सिंह यसअघि १८ पटक मन्त्री बनिसकेका छन् । योसहित उनी १९ पटक मन्त्री बन्ने भएका छन् । यो नेपालमा मन्त्री बन्नेको सूचीको सर्वाधिक रेकर्ड हो ।  मन्त्रीहरुको शपथ आजै ३ बजे हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप