आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कृषि मन्त्रालयमा डा. बेदुरामको इन्ट्री, भौतिकमा ज्वाला

शुक्रबार, १७ चैत २०७९, १६ : ४८
शुक्रबार, १७ चैत २०७९

काठमाडौँ । नवनियुक्त कृषि तथा पशुपन्छी मन्त्री डा. बेदुराम भुसालले पद बहाली गरेका छन् । 

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिए लगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर मन्त्री भुसालले पदबहाली गरेका हुन् । 

भुसाल पदवहालीका लागि मन्त्रालय पुग्दा कर्मचारीहरुले स्वागत गरेका थिए ।

यसैबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पनि मन्त्रालय पुगेर पद बहाली गरेका छन् । भुसाल र ज्वाला एकीकृत समाजवादीबाट मन्त्री बनेका हुन् ।   

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप