आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी

आइतबार, १९ चैत २०७९, १२ : २०
आइतबार, १९ चैत २०७९

काठमाडौैं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् ।  त्रिभुवन शिक्षिण अस्पताल महाराजगञ्ज पुगेर आज प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेललाई भेटेका हुन् ।

प्रचण्डले पौडेलको स्वास्थ्य लाभको काम गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताए । पौडेलको पेटमा समस्या देखिएपछि शनिवार अस्पताल भर्ना भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप