सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘आँखाको नानी भित्र’मा विकाश र पुनमको रोमान्स

शुक्रबार, २४ चैत २०७९

काठमाडौँ । गायक मेघ पौडेलको ‘आँखाको नानी भित्र’ बोलको गीतको सार्वजनिक भएको छ । सिडी बिजय अधिकारीको शब्द, संगीत रहेको गीतमा गोपाल रसाइलीको एरेन्ज छ । 

गीतको भिडियो विकाश चौहान र पुनम गौतमको प्रेम र रोमान्सले भरिएको छ । प्रेममा डुबेपछि प्रेमीप्रेमीकाले गर्ने क्रियाकलाप भिडियोमा देखाउन खोजिएको छ । भिडियोका निर्देशक प्रकाश धिताल हुन् । 

उत्सव दाहालको छायांकन र विकाश दाहालको सम्पादन रहेको भिडियो गायक पौडेलकै अफिसियल च्यालबाट सार्वजनिक भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया