सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
जब शरीर नै बन्यो क्यानभास...
फोटोफिचर

जब शरीर नै बन्यो क्यानभास...

आइतबार, २६ चैत २०७९

ललितपुर । ललितपुरको हेरिटेज गार्डेनमा यस वर्षको अन्तर्राष्ट्रिय ट्याटु सम्मेलन आयोजना गरिएको छ । शुक्रबारदेखि सुरू भएको ट्याटु कन्भेन्सन आज समापन हुँदैछ ।

सम्मेलनमा विभिन्न देशका ९७ वटा ट्याटु स्टलहरु राखिएका थिए । सम्मेलन अवधि भर सयौँ जनाले शरीरका विभिन्न अंगमा ट्याटु खोपाएका छन् । पछिल्लो समय युवा पुस्तामा ट्याटु मोह बढ्दो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया