सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
उद्योग वाणिज्य महासङ्घको नयाँ कार्यसमिति चयनका लागि मतदानको तयारी (फोटो फिचर)

उद्योग वाणिज्य महासङ्घको नयाँ कार्यसमिति चयनका लागि मतदानको तयारी (फोटो फिचर)

बुधबार, २९ चैत २०७९

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्व चयनका लागि मतदानको तयारी भइरहेको छ । महासङ्घका प्रतिनिधिहरू प्रज्ञा भवन पुगेर आआफ्ना उम्मेदवारको पक्षमा मत मागिरहेका छन् । 

हिजोबाट सुरु भएको साधारणसभबाट वरिष्ठ उपाध्यक्ष  चन्द्र ढकाल विधानतः स्वतः अध्यक्षमा चयन हुनेछन् भने नयाँ वरिष्ठ उपाध्यक्षलगायत सदस्य पदका लागि भने आज मतदान हुनेछ ।

वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र सांघाईको उम्मेदवारी परेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया