आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
बैंक

बैंकहरुले एसएलएफ सुविधाको दुरुपयोग गरेको महालेखाको निष्कर्ष

बिहीबार, ३० चैत २०७९, १८ : ५९
बिहीबार, ३० चैत २०७९

काठमाडौँ । महालेखापरीक्षकको कार्यालयले बैंक तथा वित्तीय संस्थाहरुमाथि प्रश्न उठाएको छ । 

कार्यालयले बुधबार सार्वजनिक गरेको ६० औं प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाले ट्यान्डिङ लिक्विडिटी फेसिलिटी (एसएलएफ) सुविधाको दुरुपयोग गरेको ठहर गरेको हो । 

तत्कालको तरलता समस्या समाधान गर्न लिएको एसएलएफ सुविधा पनि प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गरेको देखिएको महालेखाको ठहर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप