आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
नयाँ वर्षमा वसन्तपुर दरबार परिसरमा भीड, तस्बिरमा हेर्नुहोस्
फोटोफिचर

नयाँ वर्षमा वसन्तपुर दरबार परिसरमा भीड, तस्बिरमा हेर्नुहोस्

शुक्रबार, ०१ वैशाख २०८०

काठमाडौँ । आज नयाँ वर्ष २०८० को पहिलो दिन । सार्वजनिक स्थलहरूमा घुम्न र रमाइलो गर्न जाने मानिसहरूको भीड देखिन्छ । धार्मिक स्थलदेखि अधिकांश सार्वजनिक स्थलहरु भरिभराउ छन् ।

यही सिलसिलामा काठमाडौँको वसन्तपुर दरबार परिसरमा पनि मानिसहरूको भीड लागेको छ ।

दरबार परिसर वरिपरि सर्वसाधारणले फोटो खिचेका र रमाइलो गरेका दृश्यहरू रोमाञ्चक देखिन्छ ।   वसन्तपुर दरबार परिसर वरिपरिका तस्बिरहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौं । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया