आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् ‘एनसेल पर्पल स्याटर्डे’
फोटोफिचर

तस्बिरमा हेर्नुहोस् ‘एनसेल पर्पल स्याटर्डे’

शनिबार, ०२ वैशाख २०८०

काठमाडौँ । नयाँ वर्ष २०८० का अवसरमा शनिबार दरबारमार्गमा सडक महोत्सवको आयोजना गरिएको छ।  ‘एनसेल पर्पल स्याटर्डे’ नाम दिइएको महोत्सव एनसेलसँग नेपाल उद्योग वाणिज्य महासङ्घ दरबारमार्ग विकास बोर्ड र रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपालको सहकार्यमा आयोजना गरिएको हो ।

महोत्सवमा चर्चित गायक गायिका, कलाकार तथा साङ्गीतिक समूहहरूको प्रस्तुति रहेको थियो । कलाकारहरू दीपक बज्राचार्य एन्ड रिदम ब्यान्ड, कुटुम्ब, पहेँलो बत्ती मुनी, त्रिशाला गुरुङ, रोहित शाक्य, सिङ्क्रोनस, लाहुरे र दि एलिमेन्टस् आदिले आ–आफ्ना प्रस्तुति राखेका छन् ।

महोत्सवको संरक्षकमा काठमाडौँ महानगरपालिका, मुख्य प्रायोजनमा एन सेल, सह–प्रायोजकमा कार्लबर्ग, वेभरेज पार्टनरमा डाबर नेपाल, सहयोगी संस्था नेपाल पर्यटन बोर्ड र अन्यमा कुनु नेपाल, एनडीज् आइसक्रिम र केएफसी रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया